Logo २५ भाद्र २०८३, बिहिबार | Thu Sep 10 2026


हवाई भाडा बढ्यो, अब कहाँ जान कति लाग्छ ? (सूचीसहित)

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँ बढाएपछि आन्तरिक हवाई भाडा पनि बढेको छ। नयाँ भाडा आजदेखि लागू भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार काठमाडौं–धनगढी रुटमा ८८० रुपैयाँ, विराटनगर–धनगढीमा १ हजार २९० रुपैयाँ र नेपालगन्ज–भद्रपुरमा १ हजार १७० रुपैयाँसम्म भाडा बढेको छ। काठमाडौं–नेपालगन्जमा ६५५, काठमाडौं–भैरहवामा ४१० र काठमाडौं–पोखरामा…