Logo २६ असार २०८३, शुक्रबार | Sat Jul 11 2026


राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर निर्धारण (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १ सय ५१ रुपैयाँ ७१ पैसा र बिक्रीदर १ सय ५२ रुपैयाँ ३१ पैसा निर्धारण गरिएको जनाएकाे हाे । त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १ सय ८ रुपैयाँ ९८ पैसा र बिक्रीदर १ सय…