Logo २६ असार २०८३, शुक्रबार | Sat Jul 11 2026


काठमाडौंमा खैरो हेरोइनसहित ११ जना पक्राउ, १०१ ग्राम लागूऔषध बरामद

काठमाडौं । लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वरले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट खैरो हेरोइनसहित ११ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट कुल १०१ ग्राम खैरो हेरोइन बरामद गरिएको ब्युरोले जनाएको छ। ब्युरोका अनुसार जेठ १२ गतेदेखि १७ गतेसम्म सञ्चालन गरिएको विशेष अपरेशनका क्रममा लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ परेकामाथि लागूऔषध सम्बन्धी…