Logo २५ भाद्र २०८३, बिहिबार | Thu Sep 10 2026


ग्यास आपूर्ति सहज बनाउन‘क्विक रेस्पोन्स टिम’ गठन

काठमाडौँ । नेपाल आयल निगमले एलपी ग्यासको आपूर्ति प्रभावकारी र सहज बनाउन ‘क्विक रेस्पोन्स टिम (क्यूआरटी)’ गठन गरेको छ। निगमका अनुसार टोलीले बुधबारदेखि औपचारिक रूपमा काम सुरु गरेको छ।उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उपभोक्ताको घरघरमा एलपी ग्यासको आपूर्ति कुनै पनि अवस्थामा अवरुद्ध हुन नदिन निर्देशन दिएपछि क्यूआरटी गठन गरिएको निगमले जनाएको छ। ग्यास आपूर्तिमा…