Logo २५ भाद्र २०८३, बिहिबार | Thu Sep 10 2026


ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाकाे मृत्यु, १९ घाइते

काठमाडौं । ललितपुरको ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ। प्रहरीले बिहीबार काठमाडौंको कोटेश्वरबाट सातदोबाटोतर्फ जाँदै गरेकाे बा २ ख ३५९० नम्बरबको बस अनियन्त्रित भएर फ्लाइओभरको भित्तामा ठोक्किएको बताएको हाे । दुर्घटनामा परी उक्त बसमा सवार महिला ४० वर्षीया जेनिसा लामाको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएकाे छ। बसमा सवार १९ जना…