Logo २५ भाद्र २०८३, बिहिबार | Thu Sep 10 2026


राष्ट्रियसभाकाे बैठकमा आज मन्त्रालयसँग सम्बन्धित प्रश्नको गृहमन्त्री गुरूङले जवाफ दिंदै

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक बिहीबार बस्दैछ । सिंहदरबारमा बिहीबार दिउँसो सवाँ १ बजेदेखि शुरू हुने संसद सचिवालयले जनाएकाे हाे। बैठकमा गृहमन्त्री सुधन गुरुङले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेकाे छ । बैठकमा महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्सपसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले पनि मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर…