काठमाडौं । विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस आइतबार नेपालसहित विश्वका विभिन्न देशमा चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । विश्व स्वास्थ्य सङ्गठन (डब्लयूएचओ) ले नेपालमा सुर्तीजन्य पदार्थका कारण वार्षिक ३९ हजार जनाले ज्यान गुमाउने गरेको जनाएकाे हाे। त्यस्तै, विश्वभर १ अर्ब ३० करोड मानिसले सुर्तीजन्य पदार्थको प्रयोग गर्छन् । विश्वमा सुर्तीजन्य पदार्थका कारण हरेक वर्ष ८० लाख भन्दा बढी…