–लाओस राईप्रभातफेरी भन्नाले बिहानको समयमा जुलुसका साथ नगर परिक्रमा गर्नुलाई बोध गराउँदछ । यो प्रायः विशेष समारोहमा गर्ने गरिन्छ । तर आजको सन्दर्भमा प्रभातफेरीको महत्व, अर्थ र हेतु फरक प्रसङ्गसँग जोड्नु उपयुक्त देखिन्छ । नेताको घर–घरमा बिहान लाग्ने लावा–लस्कर कुनै विभूतिको सम्झनामा गरिने प्रभातफेरी भन्दा कम देखिदैंन । यसलाई अर्को वाक्यांशमा भन्ने हो भने ‘घोकन्ते…