Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


विचरो काङ्ग्रेस !

नरेन्द्रराज पौडेल - सामान्य चरोमात्र भैदिएको भए कांग्रेस भुर्र उड्थ्यो । हाँगा पातहरुमा टुक्रुक्क बसेर चिर्बिर चिर्बिर गाउँथ्यो  । अझ असामान्य चरो नै भए त झन लामा पखेटा फटफटाएर माथिमाथि पुग्थ्यो । नित्य नयाँ हावामा सास फेरेर पूmर्तिलो हुन्थ्यो । ताजा देखिने सूर्यको प्रकाशले नुहाएर स्वच्छ बन्थ्यो । ताजा फल टिपेर उदरपूर्ति गर्दथ्यो । स्वल्पाहारमै…