-संजिव कार्की आफ्नो बाटो बनाउदै रहन्छ । मानव मनोबिज्ञान कति धारिलो हुने कति भद्दा हुने समयले समाजको गति र आवाजलाई कस्तो र कति स्थान दिन्छ त्यसमा निर्भर रहन्छ । समयको विस्मयकारी चक्रको घुमाउरो पिङमा आज हाम्रो देश रुमल्लिएको छ । गन्तब्यहिन गन्तव्यका यात्री झैँ भएको हाम्रो वास्तविकता डोकोले छोपेर लाज ढाक्ने रितमा अल्झिएको छ ।…