Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


कम्युनिस्ट अनेकता नै नेपालीको दुर्भाग्य !

-संजिव कार्की दाजु गंगालाललाई अन्तिम श्रद्धाञ्जली दिदैं पुष्पलालले भन्नु भएको कुरा यस्तो थियो-“जबसम्म जनतालाई अधिकार प्राप्त हुनेछैन तबसम्म देशमा राणाशाही, हुकुमी शासन साथै सामन्ती शोषणको अन्त्य हुने छैन र जबसम्म दलित, शोषित , पिडित ,मजदुर किसान जनताले आफ्नो अधिकार प्राप्त गर्ने छैनन् तबसम्म हमेशा क्रान्तिको अग्रपंतिमा रहनेछु र आफ्नो जीवन, देश र जनताको लागि समर्पित…