Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


निर्मलाले न्याय पाउँदा शान्ति र समृद्धिको ढोकामा ताल्चा लाग्छ ?

–सन्जिव कार्की  निर्मला तिम्रो हत्या ती मान्छेहरुले गरेका हुन जो तिमी माथि भएको अत्याचार, तिमी माथिको खुन खराबी र बलात्कार जस्तो जघन्य अपराध हुँदा ज्यान नै बीभत्स तवरले हरिदा  पनि यो मेरो समस्या होइन भनेर आज पर्यन्त चुपचाप छन्  । बोल्नेहरु अझै बोल्दैनन् । जो सत्ताको तावेदारीमा लिप्त भएर तिमी माथि भएको अत्याचार आखा चिम्लेर…