Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


बुबा हुदाँहुँदै हामीलाई टुहुरा बनाइयो

-दुर्गा आचार्य बुबा शिक्षक हुनुहुन्थ्यो । जिल्लाका धेरैवटा विद्यालयमा बुबाले पढाउनुभयो । जालपा माविमा लामो समय पढाउनुभयो । घरबाट अलि टाढा रहेको र उमेर पनि अलि बढ्दै गएकाले बुबालाई आउन जान समस्या थियो । त्यसैले बुबाले गाउँकै स्कुलमा सरुवाका लागि पहल गर्नुभयो । सरुवा पनि मिल्यो । म कक्षा ६ मा पढ्थें । बुबाले  साइन्स…