-केपी शर्मा ओली आज भन्दा ७१ वर्ष अगाडि अर्थात् १० डिसेम्बर १९४८ का दिन संयुक्त राष्ट्र संघको महासभाले मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र जारी गरेको थियो। सोही दिनको सम्झनामा प्रत्येक वर्ष उच्च महत्वका साथ विश्व मानव अधिकार दिवस मनाउँदै आएका छौँ । यस घोषणापत्रलाई मानव अधिकारको क्षेत्रमा सबै राष्ट्र तथा समुदायहरुको साझा उपलब्धी र न्यूनतम…