Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


नागरिकतामा राष्ट्रियताको प्रश्न र विदेशको अभ्यास

-नारायण पौडेलनागरिकताकुनैपनि व्यक्ति र राज्यको कानुनी सम्बन्ध देखाउने दस्ताबेज, जसले व्यक्ति राज्यका हरेक निकायमा पहुँच राख्न सक्ने अवस्था सिर्जना गराउँछ, त्यो नागरिकता हो वा नागरिकता कुनैपनि राज्यको बैध नागरिक रहेको तथ्य पुष्टि गर्न व्यक्तिलाई राज्यले दिएको प्रमाण हो । त्यसैले नागरिक राज्यको अभिन्न अंग हो र राज्यबाट प्राप्त हुन सक्ने सामाजिक, नागरिक, वैयक्तिक, राजनीतिक लगायतका…