Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


आगो ओकल्ने कम्युनिष्ट र लम्पसार पर्ने कम्युनिष्ट

लाओस राई निरन्तर संघर्ष, वर्ग दुश्मनको सफाया, त्यसको निम्ति सशस्त्र क्रान्ति, विश्व कम्युनिष्ट आन्दोलनको प्रमुख नारा हुन् भने  सर्बहारा वर्गको अधिनायकत्व लक्ष्य । मार्क्स र एंगेल्सले सर्बहारा वर्गको अधिनायकत्वकाे लागि संघर्षको अनिवार्य त्यसको निम्ति सशस्त्र संघर्ष र क्रान्तिको सैद्धान्तिक मार्ग र मानसिकता संगठनिक ढाँचाको तयार गर्दै थिए । त्यतिबेला युरोपका प्रायः देशका सत्ता सामान्ती ए‌वम…