Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका ७ सय ७९ गाडीकाे बारेमा छानबिन गर्न समिति गठन

काठमाडाैं । सरकारले सशस्त्र प्रहरी बल नेपालले विभिन्न ठाउँबाट नियन्त्रणमा लिएका ७ सय ७९ वटा विद्युतीय गाडीको सम्बन्धमा विस्तृत छानबिन गर्न समिति गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विशेष निर्देशनमा अर्थ मन्त्रालय, भन्सार विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधिहरू सम्मिलित संयुक्त छानबिन समिति गठन गरिएको हो । सशस्त्र प्रहरी बल नेपालका…