काठमाडाैं । सन् २०२६ को मे महिनामा १ लाख भन्दा बढी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले गत मे महिनामा १ लाख २ हजार ६ सय २६ जना पर्यटक नेपाल भित्रिएकाे जनाएकाे हाे । यो सङ्ख्या गत वर्षको तुलनामा १९ प्रतिशतले बढी हो । बोर्डले गत वर्षको मे महिनामा ८६ हजार २ सय…