Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


देशका-सातै प्रदेशमा आज पनि मध्यम वर्षा र हिमपात हुँदै

काठमाडाैं । हाल नेपालमा पश्चिमी र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । शुक्रबार बिहान देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको हाे। साथै बाँकी तराई भू-भागमा भने आंशिक बादल लागेको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन-चट्याङ्गसहित मध्यम सम्मको वर्षा भैरहेको…