काठमाडाैं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायू तथा पूर्वीय वायूको समेत आंशिक प्रभाव रहेको छ।बुधबार बिहान देशको हिमाल र पहाडी भू-भाग साथै गण्डकी र बागमती प्रदेशको तराईमा साधारणतया बादल लागेको हाे। अन्य तराईमा मुख्यतया सफा रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा मध्यमसम्मको वर्षा भइरहेको…