Logo ४ आश्विन २०८३, आइतबार | Mon Sep 21 2026


रसुवा बाढी अपडेट: मृतककाे संख्या १३ सय ६७ पुग्यो, ५ हजार बढी अझै सम्पर्कविहीन

काठमाडाैं। रसुवाकाे भाेटेकाेशी नदीमा आएकाे बाढीका कारण प्रभावित क्षेत्रमा मानवीय क्षति १ हजार ३ सय ६७ जना पुगेको छ । गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार बिहान ११ बजे सार्वजनिक गरेको खोज, उद्धार तथा राहत सम्बन्धी अपडेट अनुसार विभिन्न जिल्लाबाट हालसम्म १ हजार ३६७ जनाको मृत्यु भएको विवरण प्राप्त भएको…