काठमाडाैं । प्रत्येक वर्ष भाद्र कृष्ण औंसीका दिन मनाइने कुशे औंसी पर्व शुक्रबार वैदिक सनातन धर्मावलम्बीहरुले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर-घरमा भित्र्याएर मनाउँदैछन् । देवकार्य र पितृकार्यमा प्रयोग हुने कुश यस दिन ब्राह्मणहरूले विधिपूर्वक पूजा गरी छेदन गरेर घर-घरमा पुर्याउने प्रचलन रहेकाे छ । घरमा कुश राख्दा परिवारमा सुख, शान्ति र…