Logo १९ कार्तिक २०८२, बुधबार | Wed Nov 5 2025


द ब्रिटिस कलेजले ‘हल्ट पुरस्कार’ आयोजना गर्ने

काठमाडौँ । द ब्रिटिस कलेजमा यस वर्ष पनि हल्ट परस्कार कार्यक्रम आयोजना हुनेभएको छ । हल्ट पुरस्कार ‘फर गुड’र ‘फर प्रोफिट’ विद्यार्थीको नेतृत्वमा भएका उद्यमहरूको सुरुवातको लागि संसारको सबैभन्दा ठूलो इन्जिन हो । सन् २०२०/२१ मा प्राप्त गरेको ठूलो सफलता पछ्याउँदै हल्ट पुस्कार एक पटक फेरि ब्रिटिश कलेजमा हुन लागेको कलेजले जनाएको छ । यस…