Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


व्यावसायिक र प्राविधिक शिक्षामा जोड दिइरहेका छौं: शिक्षामन्त्री पौडेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपालले औपचारिक र अनौपचारिकसँगै व्यावसायिक र प्राविधिक शिक्षामा पनि जोड दिएको बताउनुभयो । थाइल्याण्डमा जारी एसियाका शिक्षा मन्त्रीहरूको सम्मेलनमा भाग लिँदै मन्त्री पौडेलले आजीवन सिकाइलाई औपचारिक र अनौपचारिक शिक्षाासँग जोड्नका लागि नेपाल प्रयासरत रहेको बताउनुभयो । देशको उच्च शिक्षालाई प्रविधिमैत्री र व्यावसायिकताउन्मुख बनाउन नेपाल सरकार लागिरहेको स्मरण…