२७ असार २०८२, शुक्रबार | Fri Jul 11 2025


त्रिविका उपकुलपति अर्यालद्वारा शपथ ग्रहण

काठमाडौं । त्रिभूवन विश्वविद्यालय (त्रिवि)को नवनियुक्त उपकुलपति प्रा. डा. दीपक अर्यालले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ । बुधबार प्रधानमन्त्री एवं त्रिभूवन विश्व विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको हो । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको कार्यक्रममा कुलपति ओलीसमक्ष उपकुलपति डा. अर्यालले सपथ लिनुभयो । कार्यक्रममा सहकुलपति एवं शिक्षा, विज्ञान तथा…