कठमाडौं । आगामी भदौको ७ देखि १३ गतेसम्म काठमाडौंमा हुन लागेको तिब्बती अध्ययन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन रोक्न सरकारले निर्देशन दिएको छ । चिनियाँ राजदूतले केही समयअघि परराष्ट्र सचिव अमृतबहादुर राईसँग छलफल गर्नुभएकाे हाे । तर त्यसमा राजदूतले आपत्ति भने नजनाएको परराष्ट्र स्रोतले जनाएकाे छ। सरकारले सुनसरी घटनालाई देखाउँदै अहिले तिब्बती अध्ययन सम्मेलन स्थगित गर्न निर्देशन…