Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


अध्ययन बिदा दुरूपयोगले त्रिविलाई २ अर्ब रूपैयाँ आर्थिक क्षति

काठमाडाैं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा अध्ययन बिदा लिएर नफर्किने प्राध्यापकका कारण करिब दुई अर्ब रुपैयाँ बराबरको आर्थिक तथा प्राज्ञिक क्षति भएको पाइएको छ । लामो समयदेखि विवादित यो विषयमा रकम फिर्ता गर्ने क्रम पनि शुरु भएको हाे । त्रिविको नियमअनुसार शिक्षक–कर्मचारीले अधिकतम पाँच वर्षसम्म तलबसहित अध्ययन बिदा पाउने व्यवस्था छ । तर, यहि सुविधा…