काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र काठमाडौं महानगपालिकाका मेयर बालेन्द्र शाहबीच भेटवार्ता भएको छ । मंगलबार मन्त्रालयमा भएको भेटमा मेयर शाहले महानगरपालिकाभित्र भएका ९० वटा विद्यालयमा बिहान ६ बजेदेखि १० बजेसम्म अनुगमन गर्ने काम भइरहेको जानकारी दिँदै डिजिटल बोर्डको आवश्यकता रहेको बताउनुभयो । मेयर शाहले शिक्षामन्त्री पौडलेसमक्ष बोर्डका लागि ५० करोड रुपैयाँको…