Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


आज २०९ औं भानु जयन्ती : नेपाली साहित्यका आदिकवि भानुभक्तको सम्झनामा विविध कार्यक्रम गरिंदै

काठमाडौं । आज बुधबार भानु जयन्ती । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०९ औं जन्मजयन्ती हो । हरेक वर्ष असार २९ गते आदिकवि आचार्यको जन्मजयन्ती मनाउने गरिन्छ । वि.सं. १८७१ साल असार २९ गते तनहुँको चुँदी रम्घामा जन्मिएका भानुभक्तले नेपाली भाषा साहित्यमा अतुलनीय योगदान पुर्‍याएका छन् । तुलसीदासको रामायणलाई नेपाली लोक लयमा उल्था गरेर उनले…