Logo २३ श्रावण २०८३, शनिबार | Sat Aug 8 2026


समाजवादी शिक्षामा अध्यक्ष दाहालको जोड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दाहालले शिक्षा क्षेत्रको सुधारविना नेपाली समाजलाई सम्मृद्ध र सुसंस्कृत बनाउन नसकिने बताउनुभएको छ । आज महोत्तरीको खैरमारामा निर्मल लामा बहुप्राविधिक शिक्षालयको शिलान्यासपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले समाजवादको निर्माण नै शिक्षा भएको बताउनुभयो । समाजवाद यात्राको चेतना नै शिक्षा भएकाले सोही अनुसारको शिक्षा जरुरी हुने अध्यक्ष…