काठमाडौं, माघ १२ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा प्रकाशनको अन्तिम चरणमा रहेको जनाएको छ । यसअघि बोर्ड माघ १० भित्र नतिजा प्रशासन गर्ने जनाएको थियो । केही विद्यालयले ‘माक्स फाइल’ व्यवस्थित नबनाएको, उत्तरपुस्तिका क्रमशः नराखेको, एउटा विषयको उत्तरपुस्तिका अर्को विषयमा राखेर पठाएकोलगायतका कारण नतिजामा ढिलाइ भएको बोर्डले जनाएको छ । यस वर्ष…