काठमाडौं । नेपाल गणित समाजले सरकारले गणित विषयलाई प्राथमिकतामा नराखेको गुनासो गरेको छ । काठमाडौंमा शनिबार आयोजित कार्यक्रमका वक्ताहरूले सरकारले वेवास्ता गरे पनि गणित क्षेत्रमा दक्षिण एशियामा शीर्ष तीनमा नेपाल पर्नेे दाबी गरे । समाजले चैत २७ गते देखि २९ गतेसम्म अन्तराष्ट्रिय गणित सम्मेलन गर्ने पनि जनाएको छ । गत जेठ महिनामा गर्ने तय भएको…