Logo २५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026


दिवा खाजाले विद्यार्थीहरु नियमति विद्यालय आउन थाले

राजेश जीसी (इमेज) प्युठान । प्यूठानका सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन गरेपछि विद्यार्थीको उपस्थिति बढ्दै गएको छ । सामुदायिक विद्यालयमा यो कार्यक्रम सुरु भएपछि विद्यार्थीहरु नियमति विद्यालय आउने र पूरै समय विद्यालयमा बस्ने गरेका हुन् । विद्यार्थीलाई पुरा समय बस्न तथा नियमित उपस्थित गराउनका लागी स्थानीय तहले बिद्यार्थीलाई दिवा खाजा दिन थालेपछि प्यूठानका सामुदायिक…