Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


कक्षा ११ मा नयाँ पाठ्यक्रम यसै सत्रदेखि लागु

काठमाडौं, कात्तिक ३ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मुलुकका सबै विद्यालयका कक्षा ११ को नयाँ पाठ्यक्रम यसै शैक्षिक सत्रदेखि लागू गरिएको स्पष्ट गरेको छ । निजी विद्यालय तथा उच्चशिक्षालय सङ्घ (हिसान) लगायतले असहमित जनाएका कारण उक्त पाठ्यक्रम तत्काल लागू हुनेमा अन्योल सिर्जना भएकाले सोमबार मन्त्रालयले उक्त धारणा सार्वजनिक गरेको हो । मन्त्रालयका उपसचिव विदुरराज…