काठमाडौं । नेपाली पत्रकारिता सम्बन्धि अनुसन्धानमा आधारित पुस्तक ‘ग्लोबल पर्सपेक्टिभस् अन जोर्नालिज्म इन नेपाल’ प्रकाशित भएको छ । नेपालभित्र र बाहिर रहेका २१ जना पत्रकारिता/सञ्चार अध्येताहरुको लेखन समेटेर तयार पारिएको सो पुस्तक बेलायतको प्रकाशन गृह राउटलेजले प्रकाशित गरेको हो । नेपालको पत्रकारिता क्षेत्रबारे जान्न खोज्ने विश्वका अध्येतालाई पनि सो पुस्तक उपयोगी हुने सहप्राध्यापक डा. कुन्दन…