Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


राजविराज कारागारमा विवाद : पाँच कैदीबन्दीद्वारा आत्मदाहको प्रयास

काठमाडौं ।सप्तरीको राजविराज कारागारमा विवाद भएको छ । शनिबार विहान राजविराज कारागारमा विवाद भएपछि पाँचजना कैदीबन्दीले मट्टितेल छेर्केर आत्मदाहको प्रयास गरेका छन् । कारागारका रुपक मण्डलका अनुसार दुईरतीन दिनदेखि कैदीबन्दीहरूको आन्तिरक विवाद भइरहेको थियो । सोही विषयमा असन्तुष्ट पक्षले आत्मदाहको प्रयास गरेको उनले जानकारी दिए । कुन विषयमा किन विवाद भएको भन्ने खुलेकाे छैन् ।…