एजेन्सी । जोर्डनमा इरानले गरेको ब्यालिस्टिक मिसाइल र ड्रोन आक्रमणमा परी दुई अमेरिकी सैनिकको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् । अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार आक्रमणमा अन्य केही सैनिक घाइते भएका छन् । हालैका दिनमा अमेरिकाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको र इरानले हर्मुज जलमार्ग बन्द गर्ने घोषणा गरेपछि दुई देशबीचको युद्धविराम भंग…