Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


टेबल पंखा मर्मत गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

दाङ । दाङको गढवा गाउँपालिका–६ थानदेउखुरीमा टेबल पंखा मर्मत गर्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ५६ वर्षीय रामशेबक यादव रहेका छन्। शनिबार दिउँसो करिब साढे ३ बजे आफ्नै घरको सुत्ने कोठामा टेबल पंखा मर्मत गर्ने क्रममा अचानक करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए। घाइते यादवलाई तत्काल उपचारका लागि…