Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


जेन–जी अभियन्तासँगका १० बुँदे सम्झौता कार्यान्वयन गर्न सांसद खरेलको माग

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं प्रवक्ता जगदीश खरेलले ‘जेन–जी’ आन्दोलनका क्रममा भएका सहमतिहरू कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । मङ्गलवार ललितपुरमा जेन–जी शहीद विकास महर्जनको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो माग गर्नुभएको हो । आफू अन्तरिम सरकारको प्रवक्ता र सञ्चारमन्त्री भएको समयमा जेन–जी अभियन्ताहरूसँग निकै मेहनतका साथ १०…