Logo २६ भाद्र २०८२, बिहिबार | Fri Sep 12 2025


सिल्भर माउन्टेनका १४३ विद्यार्थी दीक्षित

काठमाडौं । सिल्भर माउन्टेन स्कुल अफ होटेल म्यानेजमेन्टको १८औं दीक्षान्त समारोह सम्पन्न भएको छ । सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्टले काठमाडौंमा आफ्नो १८औं स्नातक समारोह सफलतापूर्वक सम्पन्न गरेको हो । सो समारोहमा अन्तर्राष्ट्रिय आतिथ्यता तथा पर्यटन व्यवस्थापन (ब्याचलर्स अफ आर्टस् इन इन्टरनेसनल हस्पिटालिटी एन्ड टुरिजम म्यानेजमेन्ट–बिएआइएचटिएम) संकायमा १४३ जना विद्यार्थी दीक्षित भएका संस्थापक प्रिन्सिपल समीर…