Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


आन्दोलनरत शिक्षक महासंघले सरकारसँग आज छलफल गर्ने

काठमाडौं । सरकारको वार्ता प्रस्ताव अस्विकार गर्दै आएको नेपाल शिक्षक महासंघ विद्यालय शिक्षा विधेयकको विषयमा छलफल गर्न तयार भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. दिपक काफ्लेले विधेयकमा छलफल गर्नका लागि आउन भन्दै महासंघलाई बुधबार पत्र पठाउनुभएको थियो । त्यसपछि महासंघ औपचारिक वार्ता नभएपनि विधेयकबारे छलफलका लागि तयार भएको हो । महासंघ…