Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


एमाले शिक्षक विरोधी पार्टी होइन : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिगामी तत्वहरुले नेपाललाई अस्थिरतातर्फ धकेल्न युवामा निराशा पैदा गरिरहेको आरोप लगाउनुभएको छ । बिहीबार काठमाडौंमा नेकपा एमालेले आयोजना गरेको युवा उत्सवलाई सम्बोधन गर्दै महासचिव पोखरेलले नेपाललाई कमजोर बनाएर स्वार्थसिद्ध गर्न चाहने अन्तर्राष्ट्रिय तत्वहरुले समृद्धिको दिशामा नेतृत्व दिन सक्षम पार्टीलाई श्रृङ्खलावद्ध रुपमा आक्रमण गरेको बताउनुभयो । उहाँले नेपाललाई समृद्ध…