Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


विश्वका राम्रा विश्वविद्यालयहरुले नेपालमा शाखा खोल्नसक्ने वातावरण शिक्षा ऐनले बनाउनुपर्छ : सांसद चौधरी

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवं उद्यमी विनोद चौधरीले विद्यार्थीलाई बाहिर अध्ययन गर्न पठाउनु भन्दा बाहिरका राम्रा विश्वविद्यालयहरुले नेपालमा आएर अध्ययन गराउने वतावरण बनाउन जरुरी रहेको बताउनुभएको छ । मंगलबार ललितपुरमा नेपाल उद्योग परिसंघको २२ औं वार्षिक साधारण सभामा बोल्दै सांसद चौधरीले सरकारले अहिले संसदबाट शिक्षा विधेयक पारित गर्न लागेको भन्दै विधेयकले यो वातावरण सिर्जना…