ललितपुर ।उज्यालो नेपाल पार्टीका तर्फबाट आसन्न निर्वाचनमा प्रतिनिधि सभा सदस्य पदका लागि ललितपुर क्षेत्र नं. ३ मा उम्मेदवार रहेका डा. विजय पन्त मेडिकल शिक्षा आन्दोलनदेखि जेन–जी आन्दोलनसम्मको अनुभव सुनाउँदै उनले अब जनस्वास्थ्य र जनजीविकाका सवाललाई संसद्मा उठाउने उद्देश्यले उम्मेदवारी दिएको बताएका छन् । ‘म मेडिकल शिक्षाको आन्दोलनदेखि जेन–जी आन्दोलनसम्म खटिएँको व्यक्ति हुँ । अब देशको…