Logo ३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026


त्रिवि दीक्षान्त समारोह: १६ हजार बढी विद्यार्थी दीक्षित (भिडियाे रिपोर्ट)

नेपालमा भविष्य सुरक्षित नभएको दीक्षित विद्यार्थीकाे गुनासाे

624
Shares

काठमाडाैं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) को ५१औं दीक्षान्त समारोह भव्य रुपमा सम्पन्न भएकाे छ।

दशरथ रंगशालामा बिहीबार साेही समारोहमार्फत १६ हजार भन्दा बढी विद्यार्थी दीक्षित भएका हुन् । समारोहमा प्रधानमन्त्री एवं विश्वविद्यालयकी कुलपति सुशीला कार्कीसहितका व्यक्तिहरुले उनीहरूलाई दीक्षित भएको घोषणा गरेका छन् । त्रिविबाट स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहसमेत गरी ८९ हजार १ सय १ विद्यार्थी उत्तीर्ण भएका हुन् ।

दीक्षित भएका विद्यार्थीहरु नेपालमा भविष्य सुरक्षित नभएको भन्दै चिन्तित देखिएका छन् ।

स्थलगत भिडियाे रिपोर्ट: