६ माघ २०८१, आइतबार | Sun Jan 19 2025


नेपाल संस्कृत विश्वविद्यालयको सिनेट बैठक स्थगित


130
Shares

काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयको सिनेट बैठक स्थगित भएको छ ।

बुधबार बिहान ११ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको विश्वविद्यालयको सिनेट बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली आज व्यस्त हुनुहुने भएकाले बैठक स्थगित गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।