Logo २५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026


७० लाख विद्यार्थी नैसर्गिक हकबाट बञ्चित, आफैँले गरेको हस्ताक्षर भुल्दै राजनीतिक दल

दिपेन्द्र अधिकारीकाठमाडौं । विद्यार्थीहरूको पठनपाठनको अधिकारलाई सुनिश्चित तथा सुलभ बनाउन विनाअवरोध सुव्यवस्थित र शान्त वातावरणमा विद्यालयहरू सञ्चालनका लागि २०६८ जेष्ठ ११ गते मन्त्रिपरिषद्ले विद्यालयलाई शान्तिक्षेत्र घोषणा गरेको थियो । घोषणा कार्यान्वयनका लागि विद्यालय शान्ति क्षेत्र ‘राष्ट्रिय ढाँंचा र कार्यान्वयन निर्देशिका २०६८’ लाागू गरिएको छ । तर, पटक–पटक निर्देशिकाको उल्लंघन हुँदै आएको छ । विद्यालय शान्ति…