Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


शिक्षा क्षेत्रमा हुने राजनीति रोक्नुपर्छ: मन्त्री श्रेष्ठ

सिरहा । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठले शिक्षा क्षेत्रमा हुने राजनीति रोक्नुपर्ने बताउनुभएको छ । सिरहाको गोलबजार नगरपालिका–८ चोहर्वास्थित जनता प्राविधिक नमूना माध्यमिक विद्यालयमा सूचना, सञ्चार तथा प्रविधि प्रयोगशालाको उद्घाटन गर्नुहुँदै उहाँले बढ्दो राजनीतिकरणका कारण मु्लुकको शैक्षिक अवस्था कमजोर बनेकाले शिक्षा क्षेत्रमा हुने राजनीति रोक्नुपर्ने बताउनुभएको हो । “विद्यालय व्यवस्थापन समितिको गठनदेखि शिक्षक…