Logo ३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026


टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं । भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने आईसीसी टी–२० विश्वकप २०२६ का लागि नेपालको १५ सदस्यीय टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेलको कप्तानीमा

नेकपा सुसंस्कृत मानिसहरूको पार्टी हो, अरू समाप्त होउन् भन्ने सोच छैनः सहसंयोजक नेपाल

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का सहसंयोजक माधवकुमार नेपालले नेकपा सुसंस्कृत मानिसहरुको पार्टी भएको उल्लेख गर्दै पार्टीमा अरू सबै समाप्त होउन् भन्ने सोच नरहेको बताउनुभएको छ । मंगलवार पार्टी केन्द्रीय कार्यालयमा

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीसँगको एकताबारे वर्षमान भन्छन्–तत्कालका लागि असम्भव

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)सँग एकता तत्कालका लागि असम्भव जस्तै भएको बताउनुभएकाे छ । मंगलवार पार्टी केन्द्रिय कार्यालयमा सञ्चारकर्मीसँग

निर्वाचनमा कुनै दलसँग गठबन्धन हुँदैन, रवि–बालेन एकताले डराएका छैनौँः संयोजक दाहाल

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले राष्ट्रिय सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नहुने स्पष्ट पार्नुभएको छ । मंगलवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरुसँग

प्रदीप परियारले पाए सफाइ

काठमाडौं । विशेष अदालतले सहसचिव एवं काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलाई सफाइ दिएको छ । विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले

ऊर्जामन्त्री कुलमान घिसिङसहित तीन मन्त्रीको राजीनामा माग

काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक गतिविधिमा संलग्न रहेको भन्दै तीन जना मन्त्रीलाई राजीनामा दिन आग्रह गर्नुभएको छ । विभिन्न राजनीतिक गतिविधिमा संलग्न भएको र आगामी निर्वाचनमा उम्मेदवार बन्ने संकेत

देश तीन महिनामा कायापलट हुँदैनः सञ्चारमन्त्री खरेल

काठमाडौं ।अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अस्थिर राजनीतिक प्रणालीका कारण नेपालमा विकास हुन नसकेको बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्सले मंगलवार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन

इन्जिनियरहरुको दरबन्दी थप गर्न अर्थ मन्त्रालयले नदिएको ऊर्जामन्त्री घिसिङको गुनासो

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले इन्जिनियरहरुको दरबन्दी थप गर्न अर्थ मन्त्रालयले नदिएको गुनासो गर्नुभएको छ । मंगलवार ललितपुरमा इन्जिनियरहरुसँगको अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा सार्वजनिक गर्नुभएको हो

प्रतिनिधिसभाको निर्वाचनका लागि एमाले रामेछापबाट पूर्व मन्त्री सहित ८ जनाको दाबी

शंकर बडुवाल रामेछाप । आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभाको निर्वाचनका लागि रामेछापबाट ८ जनाले दाबी गरेका छन् । नेकपा (एमाले) जिल्ला कमिटी रामेछापको मन्थलीमा जारी छैटौँ पूर्ण

कोशी प्रदेशका नवनियुक्त मन्त्रीले लिए शपथ

कोशी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् ।