Logo ३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026


मादुरो दम्पती न्युयोर्क अदालतमा

काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई जबर्जस्ती पक्राउ गरी सोमबार, ५ जनवरीमा कडा सुरक्षा घेराबीच न्युयोर्कस्थित संघीय अदालतमा उपस्थित गराइएको छ । ६३ वर्षीय मादुरोमाथि

ड्युटीमै रहेका प्रहरी हवल्दारको मृत्यु

काठमाडाैं । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१० स्थित पूर्व–पश्चिम राजमार्गमा ड्युटीमा रहेका ट्राफिक प्रहरी हवल्दारको आज साँझ गाडीको ठक्करबाट मृत्यु भएको छ। बुटवल रामनगर, धागो कारखाना नजिकै राजमार्गमा ड्युटीमा रहेका ट्राफिक प्रहरी

बल्खुमा टिकट काउन्टरका ७ कर्मचारी लागुऔषध सेवन गरेको अवस्थामा पक्राउ

काठमाडाैं । काठमाडौं महानगरपालिका–१४ बल्खुस्थित सुमो तथा ईभी भ्यानका टिकट काउन्टरहरूमा कार्यरत कर्मचारीहरूले लागुऔषध सेवन गरी यात्रु तथा पैदल यात्रुलाई दुःख–हैरानी दिएको भन्ने जनगुनासोपछि प्रहरीले कारबाही गरेको छ । आइतबार

एमाले विभाजनविरुद्ध ओलीले दिएकाे रिट सर्वोच्चद्वारा खारेज

काठमाडौं । नेकपा एमाले विभाजन गरी एकीकृत समाजवादी गठन गर्ने निर्णयविरुद्ध पार्टी अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ। सोमबार न्यायाधीश मनोजकुमार शर्मा र

पर्वतमा एमालेबाट पदम गिरीसहित ११ जना सिफारिस

काठमाडाैं । पर्वतबाट नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि पदम गिरिसहित ११ जनाको नाम सिफारिस गरेको छ । एमाले केन्द्रीय सदस्य पदम गिरी, पूर्वमन्त्री विकास लम्साल, फलेवास नगरपालिकाका संस्थापक नगर प्रमुख

उदयपुरमा ट्याक्टर दुर्घटना २ को मृत्यु २ घाइते

काठमाडौं । उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका–७ होक्सेमा पर्ने मदनभण्डारी लोकमार्गमा सिमेन्ट घोल्ने मिक्चर जडान भएको ट्याक्टर दुर्घटनामा परेको हो । ट्याक्टरमा सवार

रास्वपा र थरुहटर थारुवान पक्षबीच बृहत् राजनीतिक समायोजन सहमति

काठमाडौं । काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नागरिक उन्मुक्ति पार्टीका पूर्वनेतृत्व तथा थरुहटरथारुवान अभियन्ताबीच बुँदे बृहत् राजनीतिक समायोजन’ सहमति भएको छ। सहमतिमा जेन–जी आन्दोलनको अपनत्व, १० वर्षभित्र नेपाललाई मध्यम

राष्ट्रिय सभा निर्वाचनका लागि भाेलि उम्मेदवार टुंगो लगाउने काँग्रेसको निर्णय

सोमवार पार्टी मुख्यालय सानेपामा बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले सो निर्वाचनको लागि उम्मेदवार टुंगो लगाउने गरी मंगलवार पुनः बैठक बोलाउने निर्णय गरेको हो ।

नेपाल खेलप्रेमी राष्ट्रको रूपमा सशक्त तवरले स्थापित हुँदैछः राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आवश्यक संरचना, अवसर र सम्भावनाहरू क्रमशः विकास हुँदै जानु नेपाली खेलकुद क्षेत्रका लागि सकारात्मक भएको बताउनुभएको छ । सोमवार शितल निवासमा टि–२० विश्व कपको ट्रफी

भक्तपुरको मध्यपुर थिमीमा घरभित्र एक जना मृत फेला

काठमाडाैं । भक्तपुरकाे मध्यपुर थिमी नगरपालिका–६ राईटोलस्थित घरभित्र एक पुरुष मृत फेला परेका छन् । प्रहरीले आज दिउँसो करिब ४ बजेर १३ मिनेटमा घटनाबारे जानकारी प्राप्त गरेको जनाएको छ। प्रहरीका